Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अमेरिकासँग व्यापार सम्झौताका लागि तयार छौं : ईयू

अमेरिकासँग व्यापार सम्झौताका लागि तयार छौं : ईयू

शुक्रवार , आषाढ २०, २०८२

एजेन्सी । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपेली सङ्घ (ईयू) अमेरिकासँग चलिरहेको 'कर विवाद समाधान सम्झौताका लागि तयार’ रहेको बताएकी छिन् ।

भोन डेर लेयेनले आरहुसको भ्रमणका क्रममा उनले युरोपको हितको रक्षाका लागि कुनै पनि सन्तोषजनक सम्झौता हुन नसक्ने सम्भावनाबीच पनि वार्ताका लागि तयारी गरिरहेको बताएकी हुन् ।

सम्झौताका लागि जुलाई ९ तारिखसम्मको समयसीमा रहेको भन्दै उहाँले ईयू र अमेरिकाबीचको व्यापार १ दशमलव ५ ट्रिलियन युरो रहेको बताइन् ।

उनले वार्ता असफल भएमा ईयूले प्रतिशोधात्मक कदम चाल्न नहिचकिचाउने पनि चेतावनी दिइन् । तर आफूहरुले वार्ताबाट समाधान चाहेकोमा उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077