Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अल हिलाललाई हराउँदै फ्लुमिन्स क्लब विश्वकपको सेमिफाइनलमा

अल हिलाललाई हराउँदै फ्लुमिन्स क्लब विश्वकपको सेमिफाइनलमा

शनिवार , आषाढ २१, २०८२

एजेन्सी । ब्राजिलियन क्लब फ्लुमिनेन्स फिफा क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति सम्पन्न खेलमा साउदी अरबको अल हिलाललाई २-१ ले हराउदै फ्लुमिनेन्स सेमिफाइनलमा प्रवेश गरेको हो ।

फ्लुमिनेसको जितमा माथेउस मार्टिनेली र हेरकुलसले गोल गरे । अल हिलालका मार्कस लियोनार्डोले गोल फर्काए ।

अन्तिम १६ को खेलमा इन्टर मिलानलाई पराजित गर्दै फ्लुमिन्सले क्वाटरफाइनलको यात्रा तय गरेको थियो ।

उता साउदी अरबको क्लब अल हिलालले पाचुकालाई २-० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077