Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एसीसी यू–१६ इस्ट जोन कप च्याम्पियन नेपाली टोली स्वदेश फिर्ता

एसीसी यू–१६ इस्ट जोन कप च्याम्पियन नेपाली टोली स्वदेश फिर्ता

सोमवार , आषाढ २३, २०८२

काठमाडौं । चौंथोपटक एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको नेपाली टोली गएराति स्वदेश फर्किएको छ ।

नेपाली टोली ट्रफी लिएर राति फर्किएको हो ।

अस्ति शनिवार भएको फाइनल खेलमा खेलमा सिङ्गापुरलाई दुई विकेटले हराउँदै नेपालले उपाधि जितेको थियो ।

यसअघि नेपालले सन् २०१७, २०१९ र २०२३ मा उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077