Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

सोमवार , आषाढ २३, २०८२

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुरू भएको छ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ साढे ७ बजेदेखि बैठक शुरू भएको हो । 

बैठकमा सरकारको दैनिक प्रशासनिक काम कारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय हुने बताइएको छ ।

यो नियमित बैठक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077