Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने सरकारको निर्णय

साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने सरकारको निर्णय

मंगलवार , आषाढ २४, २०८२

काठमाडौं । सरकारले प्रत्येक वर्ष राष्ट्रिय कोदो दिवस मनाउने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रत्येक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सरकारले साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077