Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

संसद भवनबाट अवैध ड्रोन बरामद

संसद भवनबाट अवैध ड्रोन बरामद

मंगलवार , आषाढ २४, २०८२

काठमाडौं । बानेश्वरस्थित संसद भवनमा अवैध ड्रोन बरामद भएको छ।

अवैध रुपमा उडाइएको करिब १५ केजीको ड्रोन सुरक्षाकर्मीले झारेर अनुसन्धान थालेका छन्।

यो घटनाले संसद भवनको सुरक्षामा गम्भीर प्रश्न उठेको छ। यसअघि पनि पटक पटक संसदमा अवैध रुपमा ड्रोन उडाइने गरिएको छ ।

यस्ता संवेदनशील निकायमा ड्रोन उडाउन अनिवार्य रुपमा अनुमति लिनुपर्नेमा त्यसको नियमन हुने गरेको छैन । जसकारण सुरक्षा जोखिम बढेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077