Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन सात दिनको समय थपियो

रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन सात दिनको समय थपियो

मंगलवार , आषाढ २४, २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउने समय थप गरेको छ ।

पार्टीको सचिवालय बैठकले झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप सात दिनको समय दिएको हो ।

पार्टी अध्यक्ष माधवकुमार नेपाललक्षित अभिव्यक्ति दिएपछि उनलाई स्पष्टीकरण सोधिएको थियो ।

यसअघि रुपन्देहीमा आयोजित एक कार्यक्रमका बीच बोल्ने क्रममा झाँक्रीले अध्यक्ष माधवकुमार नेपाल मुछिएको जग्गा प्रकरणको विषयमा ुमरेको सिनोु भनेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077