Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

त्रिशूली नदी किनारमा पुरुष शव फेला, पहिचान खुल्न बाँकी

त्रिशूली नदी किनारमा पुरुष शव फेला, पहिचान खुल्न बाँकी

बिहिवार , आषाढ २६, २०८२

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–६, कालीखोलास्थित त्रिशूली नदी किनारमा एक पुरुष शव फेला परेको छ ।

अन्दाजी ४५/५० वर्षीय पुरुषको शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

बिहीबार शव फेला परेको हो । शव कसको भन्ने पहिचान भएको छैन । शव भरतपुर अस्पतालमा पठाइएको छ ।

शव यही असार २४ गते रसुवामा आएको बाढीमा बेपत्ता भएका व्यक्तिको हुन सक्ने आशंका गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077