Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

रुकुम पूर्वका डीएसपी उमाशंकर यादव पुरस्कृत

रुकुम पूर्वका डीएसपी उमाशंकर यादव पुरस्कृत

बिहिवार , आषाढ २६, २०८२

रुकुम पूर्व । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उमाशंकर प्रसाद यादवलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर दाङले विशेष सम्मान प्रदान गरेको छ।

संगठनले दिएको जिम्मेवारीप्रति इमान्दारी, बफादारी र कर्तव्यनिष्ठा साथ निर्वाह गरेका डीएसपी यादवलाई अपराध अनुसन्धान, शान्ति सुरक्षाको मजबूती, तस्करी नियन्त्रण तथा जनचेतनामूलक कार्यक्रममार्फत नागरिकलाई जागरूक बनाउन गरेको योगदानका आधारमा पुरस्कृत गरिएको हो ।

प्रदेश प्रहरी कार्यालयका अनुसार व्यवस्थापकीय कार्यसञ्चालनमा समेत डीएसपी यादवको भूमिका प्रेरणादायी रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077