Jul 24 2026 | २०८३, श्रावण ८ गते
24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३
शुक्रवार , आषाढ २७, २०८२
Shares
काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिगत सेयर धितो कर्जाको सीमा बढाएको छ ।
शुक्रबार राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जाको सीमा २५ करोड पुर्याएका हुन् ।
यसअघि १५ करोड रहेको थियो ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By