Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

साफ यु-२० महिला च्याम्पियनसिप : बंगलादेशसँग नेपाल स्तब्ध

साफ यु-२० महिला च्याम्पियनसिप : बंगलादेशसँग नेपाल स्तब्ध

आइतवार , आषाढ २९, २०८२

काठमाडौं । नेपाल बंगलादेशसँग पराजित भएको छ । साफ यु-२० महिला च्याम्पियनसिप अन्तर्गत आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग ३-२ गोलले पराजित भएको हो ।

खेलको दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले खेललाई २-२ को बराबरीमा ल्याएको थियो ।

तर, खेलको इन्जुरी समयको सातौं मिनेटमा बङ्गलादेशले विजयी गोल गरेपछि नेपालको सानदार पुनरागमन खेर गएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077