Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

नवनियुक्त मन्त्री न्यौपानेको शपथ आज

नवनियुक्त मन्त्री न्यौपानेको शपथ आज

बुधवार , आषाढ ३२, २०८२

काठमाडौं । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले आज दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

राष्ट्रपति कार्यालयले शपथ ग्रहण समारोह दिउँसो ३ बजेका लागि तय गरेको हो ।

यसअघि सो जिम्मेवारी सम्हालिरहेका मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077