Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

एमालेमा ७० वर्षे उमेरहद र २ कार्यकाल हटाउने प्रस्ताव

एमालेमा ७० वर्षे उमेरहद र २ कार्यकाल हटाउने प्रस्ताव

शुक्रवार , श्रावण २, २०८२

काठमाडौं । सत्तारूढ नेकपा एमालेले ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने भएको छ ।

बिहीबार केन्द्रीय कार्यालय च्यासलमा १० घण्टा बसेको सचिवालय बैठकले विधानमा रहेको ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पोलिट्ब्युरो र केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो ।

त्यस्तै, केन्द्रीय पदाधिकारी १५ सदस्यीय बनाइने सचिव योगेश भट्टराईले जानकारी दिए । केन्द्रीय कमिटीमा २५१ सदस्यीय हुने पनि भट्टराईले जानकारी दिए ।

एमाले बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीका विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077