Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रुसमा गयो ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

रुसमा गयो ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

आइतवार , श्रावण ४, २०८२

एजेन्सी । रुसमा शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ ।

यो भूकम्प रुसको प्रशान्त महासागरीय तटवर्ती क्षेत्रमा आएको थियो। एक पटक होइन दुई पटक गएको यो भूकम्पका कारण मानिसहरू त्रसित छन्।

भूकम्पको तीव्रता रेक्टर स्केलमा ७.४ मापन गरिएको थियो। भूकम्पपछि सुनामीको चेतावनी पनि जारी गरिएको छ।

भूकम्पपछि प्रशान्त सुनामी चेतावनी केन्द्रले रुसको कामचट्का प्रायद्वीपको लागि चेतावनी जारी गरेको छ।

आइतबार समुद्रमा दुईवटा भूकम्प गएका थिए। तीमध्ये सबैभन्दा ठूलो भूकम्प ७.४ म्याग्निच्युडको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077