Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमवार , श्रावण ५, २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार ४ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको हो ।

अघिल्लो दिन आइतबार प्रतितोला सुन १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढे पनि चाँदीको भाउ भने स्थिर रहेको छ। आज चाँदीको मूल्य २२ सय ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077