Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसी विमान दुर्घटनामा सवार ४९ जनाकै मृत्यु

रुसी विमान दुर्घटनामा सवार ४९ जनाकै मृत्यु

शुक्रवार , श्रावण ९, २०८२

एजेन्सी । चिनियाँ सीमा नजिकै रुसी यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनामा विमानमा सवार ४९ जनाको मृत्यु भएको छ । विमानमा ४३ यात्रु र ६ जना चालक दलका सदस्य थिए। यात्रुहरूमा ५ बालबालिका पनि थिए।

उद्धारकर्मीहरूले टिन्डाबाट करिब १६ किलोमिटर टाढा पहाडमा रुसी यात्रुवाहक विमानको भग्नावशेष फेला पारेका छन्।

रोयटर्सका अनुसार यो विमान रुसको पूर्वी अमुर क्षेत्रमा उडिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077