Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

थाइल्याण्ड र कम्बोडिया युद्धविरामका लागि सहमत

थाइल्याण्ड र कम्बोडिया युद्धविरामका लागि सहमत

आइतवार , श्रावण ११, २०८२

काठमाडौं ।थाइल्याण्ड र कम्बोडिया सीमामा झडप भएपछि युद्धविराम गर्न सहमत भएका छन् । दुवै पक्षका नेताले युद्ध विराम भएको घोषणा गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिएका हुन् ।

कम्बोडिया र थाइल्याण्डबीच सीमा विवादका कारण तनाव बढेको थियो । यही तनावका बीच कम्बोडियाले थाइल्याण्डमाथि हवाई हमला गरेको थियो । दुईपक्षीय लडाइँमा कम्तिमा ३० जनाभन्दा बढीको मृत्यु भएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले झडप नरोकिएसम्म दुवै देशसँग व्यापार सम्झौताबारे छलफल नगर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077