Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बैंककमा बन्दुकधारीले गोली चलाउँदा चार जनाको मृत्यु

बैंककमा बन्दुकधारीले गोली चलाउँदा चार जनाको मृत्यु

सोमवार , श्रावण १२, २०८२

एजेन्सी । थाइल्याण्डको राजधानी बैंककमा अज्ञात बन्दुकधारीले गोली चलाउँदा चार जनाको ज्यान गएको छ ।

अज्ञात बन्दुकधारीले खानेकुरा पाइने स्थानीय बजारमा जथाभावी गोली चलाएको हो । स्थानीय बजारमा जथाभावी गोली चलाउँदा चार जना सुरक्षा गार्डको मृत्यु र एक जना घाइते भएको समाचार संस्था एएफपीले जनाएको छ ।

बन्दुकधारीले गोली चलाउँनुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077