Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

न्यूयोर्क गोली काण्डमा चारजना मारिए, बन्दूकधारीको तस्बिर सार्वजनिक

न्यूयोर्क गोली काण्डमा चारजना मारिए, बन्दूकधारीको तस्बिर सार्वजनिक

मंगलवार , श्रावण १३, २०८२

एजेन्सी । अमेरिकाको न्यूयोर्क शहरमा भएको गोलीकाण्डमा चारजना मारिएका छन् ।

घटनामा पाँच जनालाई गोली लागेको थियो जसमा चार जनाको मृत्यु भएको हो । मेयर एडम्सका अनुसार मृतकहरूमध्ये एकजना न्यूयोर्क प्रहरी अधिकृत पनि रहेको बताइएको छ ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

न्यूयोर्क प्रहरीका अनुसार, हमलाकारीको पहिचान शेन डी टमुरा भएको छ, यद्यपि प्रहरीले यसबारे आधिकारीक रूपमा पुष्टि गरेको छैन ।

प्रहरीले बन्दूकधारीको तस्बिर सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077