Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

रुसमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

बुधवार , श्रावण १४, २०८२

एजेन्सी । रुसमा शक्तिशाली भूकम्प गएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार रुसको कामचट्का प्रायद्वीप क्षेत्रमा बुधबार बिहान ८.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्प ८.७ म्याग्निच्युडको भएको बताएको छ । भूकम्प १९.३ किलोमिटर गहिराइमा गएको थियो ।

जापानमा पनि भूकम्पको प्रभाव देखिएको छ । भूकम्पपछि सुनामी चेतावनी जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077