Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुदैछ कारोबार ?

बुधवार , श्रावण १४, २०८२

काठमाडौं । स्थानिय बजारमा बुधबार सुनको मूल्य तोलामा १४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९३ हजार रुपैयाँ कायम भएको छापावाल सुन बुधबार बढेर तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ पुगेको हो ।

यस्तै बुधबार चाँदीको मूल्य पनि दश रुपैयाँले बढेको छ । मंगलबार तोलामा २ हजार ३०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३१० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077