Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईसीसी वरीयता : फेरि दोस्रो स्थानमा उक्लिए ऐरी

आईसीसी वरीयता : फेरि दोस्रो स्थानमा उक्लिए ऐरी

बुधवार , श्रावण १४, २०८२

काठमाण्डौ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० अलराउन्डर वरीयताको फेरि दोस्रो स्थानमा उक्लिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो वरीयतामा दीपेन्द्र एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका हुन् । यसअघि दोस्रो स्थानमा रहेका रोस्टन चेज सात स्थान तल झरेर नवौं स्थानमा पुगेसँगै दीपेन्द दोस्रो स्थानमा पुगेका हुन् ।

यो वरीयतामा न्युजिल्यान्डका ज्याकोब डुफी शीर्ष, इङ्ग्ल्यान्डका आदिल रशिद दोस्रो र भारतका वरुण चक्रवर्ती तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077