Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

फिफा फर स्कुल अभियानको शुभारम्भ,एक हजार विद्यालयलाई निःशुल्क फुटबल वितरण हुँदै

फिफा फर स्कुल अभियानको शुभारम्भ,एक हजार विद्यालयलाई निःशुल्क फुटबल वितरण हुँदै

बिहिवार , श्रावण १५, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा फर स्कुल अभियानको शुभारम्भ गरेका छन्।

दशरथ रंगशालामा अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले फिफाको सहयोगमा करिब एक हजार विद्यालयलाई नि:स्शुल्क फुटबल वितरणको शुभारम्भ गरेका हुन्।

प्रधानमन्त्री ओलीले खेल क्षेत्र विकासलाई सरकारले सधै प्राथमिकता राखेको भन्दै भक्तपुरस्थित सूर्यविनायकमा नयाँ र भव्य रंगशाला निर्माणको समते घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077