Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्यालेस्टिनीमाथि इजरायलीको बम प्रहार, ३८ जना मारिए

प्यालेस्टिनीमाथि इजरायलीको बम प्रहार, ३८ जना मारिए

बिहिवार , श्रावण १५, २०८२

एजेन्सी । गाजामा प्यालेस्टिनीमाथि इजरायली सेनाले बम प्रहार गर्दा कम्तिमा ३८ जनाको ज्यान गएको छ ।

धेरै दिनदेखि खान नपाएका प्यालेस्टिनीहरु खाना र मानवीय सहायताको प्रतिक्षामा बसेका थिए । इजरायलले ३८ जनाको ज्यान जानेगरि गरेको सैन्य हमलाले ३ सय भन्दा बढीलाई घाइते बनाएको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

यता इजरायली सेनाले भने गाजाबासीलाई खानेकुराको सहयोग गर्न ट्रकको छेउछाउ जम्मा भएपछि चेतावनीका लागि गोली चलाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077