Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य

आजबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य

शुक्रवार , श्रावण १६, २०८२

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ घटाएको छ भने डिजेल तथा मट्टितेलको २ रुपैयाँ बढाएको छ ।

यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २१ डलरले बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ मूल्य आज बिहानदेखि लागू भइसकेको छ । जसअनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य १५९ रुपैयाँ कायम भएको छ भने डिजेलको १५० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077