Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोन्टानाको बारमा गोली चल्दा चारजना मारिए

मोन्टानाको बारमा गोली चल्दा चारजना मारिए

शनिवार , श्रावण १७, २०८२

एजेन्सी । अमेरिकाको मोन्टानामा गोली प्रहारबाट चार जना मारिएका छन् ।

स्थानीय समय अनुसार शुक्रबार बिहान साढे १० बजे एनाकोन्डा द आउल बारमा गोली प्रहार भएको हो ।

घटनास्थलमै चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार मोन्टानाको एक बारमा भएको हो । प्रहरीले उक्त क्षेत्रमा नाकाबन्दी गरेको छ ।

जंगली क्षेत्रमा संदिग्धको खोजी जारी रहेको प्रहरीले बताएको छ । ४५ वर्षीय माइकल पाउल ब्राउनले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077