Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हामी गाजामा पूर्ण नियन्त्रण चाहन्छौँ : बेन्जामिन नेतान्याहु

हामी गाजामा पूर्ण नियन्त्रण चाहन्छौँ : बेन्जामिन नेतान्याहु

शुक्रवार , श्रावण २३, २०८२

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा पूर्ण नियन्त्रण गर्ने उद्देश्य रहेको बताएका छन् ।

गाजामा सैन्य कारबाहीको योजनाहरूमा छलफल गर्न इजरायली सुरक्षा मन्त्रिपरिषद्को बैठक सुरु हुनुअघि फक्स न्युजसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

हमासले जवाफमा नेतन्याहूले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न गाजामा बाँकी रहेका इजरायली बन्धकहरूलाई बलिदान गर्न तयार रहेको देखाएको चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघले पूर्ण सैन्य नियन्त्रणले प्यालेस्टिनी नागरिकहरू र इजरायली बन्धकहरूका लागि विनाशकारी परिणामहरू निम्त्याउनसक्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077