Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लक्की ‘ड्र’बाट अर्जुन साउद चितवन राइनोजमा

लक्की ‘ड्र’बाट अर्जुन साउद चितवन राइनोजमा

शनिवार , श्रावण २४, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको अक्सनमा विकेटकिपर अर्जुन साउद गोलाप्रथाबाट चितवन पुगेका छन् ।

शनिबार ललितपुरस्थित रोयल टुलिपमा भएको अक्सनमा ‘ए’ क्याटागोरीका अर्जुनलाई चार टोली चितवन, कर्णाली याक्स र विराटनगर किंग्सले अधिकतम बोली १५ लाख रुपैयाँ लगाएका थिए ।

लक्की ‘ड्र’ हुँदा चितवन भाग्यमानी बनेको हो । अर्जुनको न्युनतम रकम १० लाख रुपैयाँ रहेको थियो ।

यसअघि देव खनाल र हेमन्त धामी गोलाप्रथाबाट विक्रि भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077