Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एनपीएल -२ अक्सन : सूर्य तामाङ १० लाखमा विराटनगर किंग्समा

एनपीएल -२ अक्सन : सूर्य तामाङ १० लाखमा विराटनगर किंग्समा

शनिवार , श्रावण २४, २०८२

काठमाडौं । सूर्य तामाङ १० लाखमा विराटनगर किंग्समा अनुबन्ध भएका थिए।

क्याटोगोरी 'ए' का सूर्यमाथि विराटनगरले न्यूनतम रकम १० लाख रुपैयाँमा खरिद गरेको हो।

सूर्यमाथि विराटनगरले मात्र बोली लगाएको थियो।

लुम्बिनीले उनलाई यसवर्ष रिलिज गरेको थियो। गत सिजन १५ लाखमा लुम्बिनी लायन्समा थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077