Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले लगाए राखी

प्रधानमन्त्री ओलीले लगाए राखी

शनिवार , श्रावण २४, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा शनिबार (साउन २४) राखी ग्रहण गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफूले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी ग्रहण गरेको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओलीले लेखेका छन्, “आज रक्षाबन्धनको दिन बिहानै ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधियो । दिदीबहिनीलाई धन्यवाद !”

रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व यस दिन देशभर रक्षाबन्धन धारण गरेर मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077