Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

पोखरा पुगे कांग्रेस सभापति देउवा

पोखरा पुगे कांग्रेस सभापति देउवा

मंगलवार , श्रावण २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा पुगेका छन् ।

पोखरा विमानस्थलमा सभापति देउवालाई कांग्रेसका कार्यकर्ताले स्वागत गरे ।

सभापति देउवा नेपाली कांग्रेस तनहुँको पूर्व क्षेत्रीय सभापति शहीद कल्याण खनालको २३औँ स्मृतिसभा तथा खनालको शालिक अनावरणका लागि तनहुँ गएका हुन् ।

तनहुँको भिमाद नगरपालिकास्थित भिमाद बजारमा सभापति देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम कांग्रेस तनहुँको आयोजना र कांग्रेस भिमाद नगर समिति र शहीद कल्याण खनाल स्मृति प्रतिष्ठान तनहुँको व्यवस्थापनमा कार्यक्रम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077