Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

राप्रपा युवा भेलाको काठमाडौं अधिवेशनमा दुई पक्षबीच हात हालाहाल

राप्रपा युवा भेलाको काठमाडौं अधिवेशनमा दुई पक्षबीच हात हालाहाल

बुधवार , श्रावण २८, २०८२

काठमाडौं । राप्रपा निकट युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा दुई पक्षबीच नोकझोक भएको छ ।

कार्यक्रम सुरु नहुँदै धवलशम्शेर राणा पक्षका युवा ज्योति लामाले माइकमा गएर आफ्ना कुरा राखिरहेका थिए । त्यसपछि लिङदेन पक्षका  केही युवाहरुले मञ्चमा उक्लिएर होहल्ला गरेपछि हात हालाहाल स्थिति आएको हो ।

अधिवेशनमा हात हालाहालको स्थिति आएपछि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन र धवलशम्शेर जबरा पक्षबीच विवाद चल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077