Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

सोमवार , भाद्र २, २०८२

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको हो ।

आजको बैठकले नेपाल बिमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझालाई बर्खास्त गरी नयाँ नियुक्तिको प्रक्रिया अघि बढाउन सक्नेछ ।

ओझा उक्त पदका लागि योग्य नभए पनि फर्जी कागजात पेस गरी नियुक्त भएको निष्कर्षसहित छानबिन समितिले प्रतिवेदन दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077