Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतमा विपक्षीबाट उपराष्ट्रपतिको उमेदवार पूर्वन्यायाधीश रेड्डी

भारतमा विपक्षीबाट उपराष्ट्रपतिको उमेदवार पूर्वन्यायाधीश रेड्डी

मंगलवार , भाद्र ३, २०८२

एजेन्सी । भारतमा उपराष्ट्रपति पदको निर्वाचनका लागि विपक्षी इन्डिया गठबन्धनले आफ्नो उमेदवार सार्वजनिक गरेको छ ।

विपक्षी दलले भारतको सर्वोच्च अदालतका पूर्वन्यायाधीश बी. सुदर्शन रेड्डीलाई उपराष्ट्रपतिको उमेदवार घोषणा गरेका हुन् ।

विपक्षीको यो निर्णयसँगै उपराष्ट्रपति निर्वाचनको माहोल रोचक बनेको छ । किनभने, दुवैजना उमेदवार दक्षिण भारतकै हुन् । सत्तारूढ एनडीएले सीपी राधाकृष्णनको नाम घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077