Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

४५ दिनमै अमेरिका पार्टी खारेज गर्दै अरबपति मस्क !

४५ दिनमै अमेरिका पार्टी खारेज गर्दै अरबपति मस्क !

बिहिवार , भाद्र ५, २०८२

एजेन्सी । अमेरिकी अरबपति व्यवसायी एलोन मस्कले आफ्नो अमेरिका पार्टी खारेज गर्ने भएका छन् ।

वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार, मस्कले आफ्ना सहकर्मीहरूलाई पार्टी खारेज गर्न भनेका हुन् । उनले ४५ दिनअघि अर्थात् जुलाई ५ मा आफ्नो पार्टी शुरू गरेका थिए ।

मस्क राजनीतिको सट्टा आफ्ना कम्पनीहरूमा ध्यान केन्द्रित गर्न चाहन्छन् । यसबाहेक, उनी अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँगको आफ्नो सम्बन्ध बिगार्न चाहँदैनन् ।

मस्कले यदि उपराष्ट्रपति भान्सले २०२८ मा राष्ट्रपति चुनाव लडे भने उनलाई आर्थिक रूपमा पनि मद्दत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077