Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रूसी राष्ट्रपति पुटिन र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

रूसी राष्ट्रपति पुटिन र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

बिहिवार , भाद्र ५, २०८२

एजेन्सी । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लावरोफसँग भेटवार्ता गरेका छन् ।

रुस भ्रमणमा रहेका जयशंकरले बिहीबार उनीहरूसँग भेटवार्ता गरेका हुन् ।

भेटमा दुई देशबीच व्यापार, लगानी, ऊर्जा, मल, स्वास्थ्य, सीप तथा श्रमिक गतिशीलता, रक्षालगायतका विषयमा छलफल भएको एजेन्सीहरूले उल्लेख गरे ।

विदेश मन्त्री जयशंकरले भेटवार्तामा द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने विषयमा पनि छलफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077