Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दक्षिण अमेरिकामा ७.५ म्याग्निच्युडको भूकम्प

दक्षिण अमेरिकामा ७.५ म्याग्निच्युडको भूकम्प

शुक्रवार , भाद्र ६, २०८२

एजेन्सी । दक्षिण अमेरिकामा आज बिहान ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार भूकम्पको तीव्रता  ७.५ म्याग्निच्युड मापन गरिएको थियो ।

भूकम्पको केन्द्रविन्दू ड्रेक जलमार्गको ३६ किलोमिटर गहिराइमा थियो ।

हालसम्म कुनै मानविय वा संरचनात्मक क्षतिको खबर आएको छैन । यो पूर्वमा एट्लान्टिक महासागरलाई पश्चिममा प्रशान्त महासागरसँग जोड्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077