Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

२३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार , भाद्र ८, २०८२

काठमाडौं । स्थानिय बजारमा सुनको बढेको छ। आज नेपाली बजारमा सुनको भाउ २ हजार ३०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी तोलामा ४० रुपैयाँले बढेको हो।

आइतबार चाँदी प्रतितोला २ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला २ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077