Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

मुख्यमन्त्री शाह र गभर्नर डा. पौडेलबीच भेटवार्ता

मुख्यमन्त्री शाह र गभर्नर डा. पौडेलबीच भेटवार्ता

बुधवार , भाद्र १८, २०८२

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलबीच भेटघाट भएको छ ।

बुधबार बालुवाटारमा शाह र पौडेलबीच भेटवार्ता भएको हो ।

भेटघाटमा सुदूरपश्चिम प्रदेश सरकारले आगामी मङ्सिर १ र २ गते आयोजना गर्न लागेको सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन-२०८२ का सन्दर्भमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077