Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिबाट एमालेले शुल्क नउठाउने

विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिबाट एमालेले शुल्क नउठाउने

बुधवार , भाद्र १८, २०८२

काठमाडौं । नेकपा एमालेले विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिबाट शुल्क नउठाउने भएको छ ।

विधान महाधिवेशनको तयारी र समसामयिक विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले महासचिव पोखरेलले सो जानकारी दिएका हुन् ।

भदौ २० गतेदेखि २२ गतेसम्म गोदावारीमा एमालेको दोस्रो विधान महाधिवेशन हुँदैछ । महाधिवेशनमा २,३९२ जना सहभागिता हुँदैछन्।

महासचिव पोखरेलले विधान महाधिवेशन राजनीतिक, विधान संशोधन, सांगठनिक प्रस्ताव र विभागले प्रतिवेदन पेश गर्ने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077