Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

चन्द्रकुवेर खापुङले लगाए आईजीपीको फुली

चन्द्रकुवेर खापुङले लगाए आईजीपीको फुली

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले खापुङलाई फुली लगाइदिएका हुन् ।

शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले खापुङलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

यसअघि आईजीपी दीपक थापा ३० वर्षे सेवा अवधि पूरा भएपछि अनिवार्य अवकाशमा गएका थिए । त्यही व्यवस्थाअनुसार महानिरीक्षक खापुङ पनि अढाई महिनाभित्रै अवकाश हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077