Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फिल्म हल आजबाट खुला

फिल्म हल आजबाट खुला

सोमवार , भाद्र ३०, २०८२

काठमाडौं । जेनजीको प्रदर्शनसँगै बन्द भएका सिनेमा हलहरू आजबाट सञ्चालनमा आएका छन् ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण बन्द रहेका देशभरका सिनेमा हल आजदेखि सञ्चालनमा आएका हुन् ।

चलचित्र संघको आइतबार बसेको बैठकले आजबाट सिनेमा हल सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

जेनजीको तोडफोड र आगजानीबाट ध्वस्त भएका बाहेकका १६४ वटा सिनेमा हल आजबाट खुला भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077