Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

बालुवाटारमा प्रधानमन्त्री कार्कीसहित तीन मन्त्रीहरु छलफलमा

बालुवाटारमा प्रधानमन्त्री कार्कीसहित तीन मन्त्रीहरु छलफलमा

बुधवार , आश्विन १, २०८२

काठमाडौं प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसहित मन्त्रीहरूबीच अहिले छलफल भइरहेको छ।

छलफल प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङ छन्।

छलफलमा ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने र भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनको क्रममा ध्वस्त सरकारी संरचना पुनर्निर्माण गर्नेबारे पनि कुरा भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

योबाहेक सरकारको आगामी रणनीतिका बारेमा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077