Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

जेनजी आन्दोलनपछि एमालेको पहिलो पार्टी कार्यालय बैठक

जेनजी आन्दोलनपछि एमालेको पहिलो पार्टी कार्यालय बैठक

बुधवार , आश्विन १, २०८२

काठमाडौं । जेनजी आन्दोलनपछि पहिलो पटक नेकपा एमालेको बैठक बसेको छ । आन्दोलनका कारण ध्वस्त भएको पार्टी कार्यालय च्यासलमा बुधबार पहिलो पटक बैठक बसेको हो ।

बैठकमा असोज ३ गते केन्द्रीय कार्यालयमा आयोजना हुने संविधान दिवस समारोहको तयारीबारे छलफल भएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

यस्तै जेनजी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै संयुक्त बैठक सुरु भएको छ ।

uml-chyasal (7)

बैठकमा महासचिव शंकर पोखरेललगायतका पार्टीको जनसङ्गठन, सम्पर्क कमिटी, बागमतीका इन्चार्ज, अध्यक्ष र केन्द्रीय विभाग प्रमुखहरू सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077