Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

संसद भवनको भग्नावशेष निरीक्षणमा पुगे मन्त्रीत्रय

संसद भवनको भग्नावशेष निरीक्षणमा पुगे मन्त्रीत्रय

बुधवार , आश्विन १, २०८२

काठमाडौं । बुधबार तीन मन्त्रीहरूले संसद भवनको अवलोकन गरेका छन् । मन्त्रीत्रय रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालले आगजनीबाट क्षतिग्रस्त संसद भवन अवकलोन गरेका हुन् ।

संसद भवनपछि सर्वोच्च अदालतको भग्नावशेष हेर्न जाने तयारी छ। उनीहरुले भैंसेपाटीस्थित मन्त्री निवासको पनि उनीहरुले संयुक्त अवलोकन गर्ने छन्।

गत २४ भदौमा जेनजी आन्दोलनको क्रममा आगजनीबाट संसद्‍ भवन ध्वस्त भएको थियो ।

Samsad-Bhawan-ma-mantri_NPL-(7)-1758107880.jpegSamsad-Bhawan-ma-mantri_NPL-(1)-1758107878.jpegSamsad-Bhawan-ma-mantri_NPL-(3)-1758107879.jpeg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077