Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

राष्ट्रपति निवासमा संविधान दिवस मनाउन नयाँ नेतादेखि पुरानासम्म (तस्वीरहरू)

राष्ट्रपति निवासमा संविधान दिवस मनाउन नयाँ नेतादेखि पुरानासम्म (तस्वीरहरू)

शुक्रवार , आश्विन ३, २०८२

काठमाडौं । संविधान दिवसका अवसरमा शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा चियापानसँगै शुभकामना आदानप्रदान समारोह आयोजना गरिएको छ ।

उक्त समारोहमा सहभागी हुन नयाँ (जेनजी) आन्दोलनपछि उदाएका र पुराना नेताहरूको झमघटमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, विघटित प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत उपस्थित थिए।संविधान दिवस मनाउन शीतलनिवासमा को–को पुगे ? (तस्वीरहरू)Sambidhan-Diwas_-(34)-1758280873.jpg

Sambidhan-Diwas_-(44)-1758280899.jpg

यस्तै समारहोमा पूर्वराष्ट्रपति डा. रामवरण यादव र विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, डा। बाबुराम भट्टराई, झलनाथ खनाल, विभिन्न कुटनीतिक निकायका विशिष्ठ व्यक्तिलगायत आफूलाई जेनजीका अगुवा भन्ने सुदन गुरुङ पनि सहभागी थिए ।

Sambidhan-Diwas_-(31)-1758280868.jpgSambidhan-Diwas_-(25)-1758280850.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077