Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

आइतवार , आश्विन ५, २०८२

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आइतबार साँझ मन्त्रिपरिषद् बैठक बसेको हो ।

सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछिको यो दोस्रो मन्त्रिपरिषद् बैठक हो ।

प्रधानमन्त्री कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077