Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

जेनजी आन्दोलन : सरकारद्वारा जाँचबुझ आयोग गठन, दिइयो तीन महिनाको समय

जेनजी आन्दोलन : सरकारद्वारा जाँचबुझ आयोग गठन, दिइयो तीन महिनाको समय

आइतवार , आश्विन ५, २०८२

काठमाडौं । सरकारले जेनजी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानूनविद् विशेश्वरप्रसाद भण्डारी सदस्य छन् ।

उक्त आयोगको कार्यकाल ३ महिनाको रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077