Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

क्षतिग्रस्त संरचना पुनर्निर्माणमा सहयोग गर्ने माओवादी केन्द्रको निर्णय

क्षतिग्रस्त संरचना पुनर्निर्माणमा सहयोग गर्ने माओवादी केन्द्रको निर्णय

आइतवार , आश्विन ५, २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूको प्रदर्शनका क्रममा भएको क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणमा सहयोग गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टीपंक्तिलाई पुनर्निर्माणमा जुट्न निर्देशन गर्ने निर्णय गरिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

त्यस्तै सरकारका र अन्य संघसंस्थाहरुलाई पनि पुनर्निर्माणमा जुट्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077