Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, निर्वाचनबारे छलफल

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, निर्वाचनबारे छलफल

बुधवार , आश्विन ८, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयीक राजनीति, फागुन २१ म तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

जेनजी आन्दोलनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि गत भदौ २७ गते कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्ति गर्दै राष्ट्रपति पौडेलले उनकै सिफारिसमा लगत्तै संसद् विघटन गरिसकेका छन्।

हालसम्म अन्तरिम मन्त्रिपरिषद्‌मा सदस्य संख्या ८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077